१ इतिहास 2:28 - नेपाली नयाँ संशोधित संस्करण28 ओनामका छोराहरू: शम्मै र यादा। शम्मैका छोराहरू: नादाब र अबीशूर। Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 ओनामका दुई छोराहरू भए– शम्मै र यादा अनि शम्मैका पनि दुई छोराहरू थिए– नादाब र अबीशूर। Viz kapitolaपवित्र बाइबल28 ओनामका छोराहरू शम्मै अनि यादा थिए। शम्मैका छोराहरू नादाब अनि अबीशूर हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण28 ओनामका छोराहरू: शम्मै र यादा। शम्मैका छोराहरू: नादाब र अबीशूर। Viz kapitola |