१ इतिहास 2:26 - नेपाली नयाँ संशोधित संस्करण26 यरहमेलकी अर्की एउटी पत्नी थिइन्, जसको नाउँ अतारा थियो। तिनीचाहिँ ओनामकी आमा थिइन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल26-27 रामका तीन छोरा भए– मास, यामीन र एकेर। यरहमेलको अर्की एउटी अतारा नाम गरेकी स्वास्नी थिइन्, तिनले एउटा छोरो ओनामलाई जन्माइन्। Viz kapitolaपवित्र बाइबल26 यरहमेलकी अर्की पत्नी अतारा थिइन्। ओनामकी आमा अतारा थिइन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण26 यरहमेलकी अर्की पत्नी थिइन्, जसको नाम अतारा थियो; तिनी ओनामकी आमा थिइन्। Viz kapitola |