१ इतिहास 2:19 - नेपाली नयाँ संशोधित संस्करण19 जब अजूबा मरिन्, तब कालेबले एप्रातलाई विवाह गरे, जसले तिनका निम्ति हूरलाई जन्माइन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 अजूबा मरेपछि कालेबले एप्रातलाई विवाह गरे र तिनीहरूको एउटा छोरो भयो, जसको नाम हूर थियो। Viz kapitolaपवित्र बाइबल19 जब अजूबाको मृत्यु भयो, कालेबले एप्रातलाई विवाह गरे। कालेब अनि एप्रातका एक छोरा थिए। तिनहरूले उसको नाउँ हूर राखे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 जब अजूबाको मृत्यु भयो, तब कालेबले एप्रातलाई विवाह गरे, जसले तिनका निम्ति हूरलाई जन्माइन्। Viz kapitola |