१ इतिहास 2:18 - नेपाली नयाँ संशोधित संस्करण18 हेस्रोनका छोरा कालेबकी आफ्नी पत्नी अजूबाबाट र यरीअतबाट छोराछोरीहरू भए। तिनका छोराहरू यी नै थिए: येशेर, शोबाब र अर्दोन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 हेस्रोनका छोरा कालेबले अजूबालाई विवाह गरे र तिनीबाट एउटी छोरी यरीअत जन्मिन्। यरीअतका तीन छोराहरू जन्मे– येशेर, शोबाब र अर्दोन। Viz kapitolaपवित्र बाइबल18 कालेब हेस्रोनका छोरा थिए। कालेबकी पत्नी अजूबाबाट नानीहरू जन्मे। अजूबाको नाउँ यरीओत पनि थियो। अजूबाका छोराहरू येशेर, शोबाब अनि अर्दोन थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 हेस्रोनका छोरा कालेबकी पत्नी अजूबा (र यरीओत) बाट छोराहरू भए। तिनका छोराहरू यिनै हुन्: येशेर, शोबाब र अर्दोन थिए। Viz kapitola |