१ इतिहास 19:9 - नेपाली नयाँ संशोधित संस्करण9 अम्मोनीहरू आएर सहरमा जाने मूल ढोकामा लड़ाइँ गर्न तयार भए, र उनका मित्र-राजाहरूले खुला मैदानमा आ-आफ्नो स्थान लिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 अम्मोनीहरू आएर राजधानी रब्बा सहर पस्ने ढोकाहरूमा लड्न तयार भएर बसे। मद्दत दिन आउने राजाहरू मैदानमा तयार भएर बसे। Viz kapitolaपवित्र बाइबल9 अम्मोनीहरू बाहिर आए अनि युद्धका निम्ति तयार बसे। तिनीहरू शहरद्वारको नजिक थिए। जो राजाहरू सहायता गर्न आएका थिए तिनीहरू आफैं बाहिर मैदान तिर बसे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 अम्मोनीहरू आएर सहर जाने मूलढोकामा लडाइँको निम्ति तैनाथ भए; अनि तिनीहरूसित आएका अरू राजाहरूचाहिँ खुला मैदानमा लडाइँको निम्ति आफ्नो स्थान लिए। Viz kapitola |