Online Bible

- Reklamy -




१ इतिहास 19:15 - नेपाली नयाँ संशोधित संस्करण

15 अनि अम्‍मोनीहरूले अरामीहरूलाई भागेका देखेर उनीहरू पनि तिनका भाइ अबीशैको सामुबाट भागेर सहरभित्र पसे। यसकारण योआब यरूशलेममा फर्के।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 अरामीहरू भागेका देखेर अम्‍मोनीहरू अबीशैका सामुन्‍नेबाट भागे र सहरभित्र पसे। त्‍यसपछि योआब यरूशलेममा फर्किए।

Viz kapitola kopírovat

पवित्र बाइबल

15 अम्मोनी सेनाहरूले अरामका सेनाहरू भागिरहेको देखे यसर्थ तिनीहरू पनि भागे। तिनीहरू अबीशै र तिनका सेना देखि भागे। अम्मोनीहरू आफ्ना शहरमा फर्के अनि योआब यरूशलेम फर्केर गए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 जब अम्मोनीहरूले अरामीहरू भागेका देखे, तब तिनीहरू पनि तिनका भाइ अबीशै र तिनका सेनाहरूको सामुबाट भागेर सहरभित्र पसे। त्यसपछि योआब यरूशलेममा फर्केर गए।

Viz kapitola kopírovat




१ इतिहास 19:15

Následuj nás:

Reklamy


Reklamy