Online Bible

- Reklamy -




१ इतिहास 19:14 - नेपाली नयाँ संशोधित संस्करण

14 तब योआब र तिनका मानिसहरू अरामीहरूका नजिकै गएर उनीहरूलाई खेदे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 योआब र तिनका योद्धाहरू हमला गर्न अघि बढे र अरामीहरू भागे।

Viz kapitola kopírovat

पवित्र बाइबल

14 योआब अनि तिनीसित भएका सेनाले अरामका सेनालाई आक्रमण गरे। अरामका सेनाहरू योआब अनि तिनका सेनाहरू देखि भागे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 तब योआब र तिनीसँग भएका सैन्यदल अरामीहरूसँग युद्ध गर्न अगि बढे; अनि अरामीहरू तिनीहरूको सामुबाट भागे।

Viz kapitola kopírovat




१ इतिहास 19:14

Následuj nás:

Reklamy


Reklamy