१ इतिहास 19:11 - नेपाली नयाँ संशोधित संस्करण11 तिनका अरू बाँकी फौजलाई तिनले आफ्ना भाइ अबीशैको अधीनमा दिए, र तिनले अम्मोनीहरूको सामना गर्नलाई स्थान लिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 बाँकी सेना दललाई उनले आफ्ना भाइ अबीशैका अधीनमा दिए। अबीशैले तिनीहरूलाई लिई अम्मोनीहरूको सामुन्ने अर्को मोर्चा बाँधे। Viz kapitolaपवित्र बाइबल11 योआबले इस्राएलका सैनिकहरूलाई अबीशैको अधीनमा रहने आदेश दिए। अबीशै योआबका भाइ थिए। ती सैनिकहरू अम्मोनी सेना बिरूद्ध लड्न गए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 तिनले बाँकी रहेका सेनाहरूलाई आफ्ना भाइ अबीशैको अधीनमा दिए; अनि तिनीहरूलाई अम्मोनीहरूको विरुद्धमा खटाए। Viz kapitola |