Online Bible

- Reklamy -




१ इतिहास 18:9 - नेपाली नयाँ संशोधित संस्करण

9 जब दाऊदले सोबाका राजा हददेजेरका जम्‍मै सेनालाई परास्‍त गरेको कुरा हमातका राजा तोऊले सुने,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 हमातका राजा तोऊले हददेजेरको सम्‍पूर्ण सेनालाई दाऊदले जितेका कुरा सुने।

Viz kapitola kopírovat

पवित्र बाइबल

9 तोऊ हमात शहरका राजा थिए। हदर-एजेर सोबाका राजा थिए। तोऊले हदर-एजेरका सबै सेनालाई दाऊदले परास्त पारे भन्ने कुरा सुने।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 जब हमातका राजा तोऊले सोबाका राजा हददेजेरका सम्पूर्ण सेनालाई दावीदले परास्त गरेको कुरा सुने,

Viz kapitola kopírovat




१ इतिहास 18:9

Následuj nás:

Reklamy


Reklamy