Online Bible

- Reklamy -




१ इतिहास 18:4 - नेपाली नयाँ संशोधित संस्करण

4 उनीबाट दाऊदले एक हजार रथ, सात हजार सारथिहरू र बीस हजार पैदल सिपाहीहरू कैद गरे। तिनले एक सय घोड़ाबाहेक अरू सबै रथका घोड़ाहरूका खुट्टाका नशा काटिदिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 तिनका एक हजार रथ, सात हजार घोडचढी सैनिक र बीस हजार पैदल सेना दाऊदले कब्‍जा गरे। एक सय रथलाई पुग्‍दो गरी घोडाहरू राखेर अरू सबै उनले खोरन्‍डा बनाइदिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

4 दाऊदले हदर-एजेरका 1,000 रथहरू, 7,000 सारथिहरू अनि 20,000 पैदल सैनकिहरू कब्जामा लिए। दाऊदले हदर-एजेरका बलिया घोडाहरू पनि अपाङ्ग बनाइदिए जुन चाँही रथ तान्नमा प्रयोगगरिएका थिए। तर दाऊदले 100 वटा रथहरू तान्ने प्रशस्त घोडाहरू आफ्नो निम्ति बचाइराखे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 दावीदले तिनका एक हजार रथ, सात हजार घोडचढीहरू र बीस हजार पैदल सेनाहरूलाई कैद गरे। तिनले एक सय घोडाबाहेक अरू सबै रथका घोडाहरूका खुट्टाका मूलनसा काटिदिए।

Viz kapitola kopírovat




१ इतिहास 18:4

Následuj nás:

Reklamy


Reklamy