१ इतिहास 18:2 - नेपाली नयाँ संशोधित संस्करण2 तिनले मोआबीहरूलाई पनि जिते, र उनीहरू तिनको अधीनमा भएर तिनलाई कर तिर्ने गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 उनले मोआबीहरूलाई पनि जिते र तिनीहरूले उनका प्रजा भई कर तिर्न लागे। Viz kapitolaपवित्र बाइबल2 त्यस पछि दाऊदले मोआब देशलाई परास्त गरे। मोआबीहरू दाऊदका सेवक बने। तिनीहरूले दाऊदलाई कर तिर्थे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 दावीदले मोआबीहरूलाई पनि परास्त गरे; अनि तिनीहरू तिनको अधीनमा भएर तिनलाई राजकर तिरे। Viz kapitola |