१ इतिहास 18:14 - नेपाली नयाँ संशोधित संस्करण14 दाऊदले सारा इस्राएलमाथि राज्य गरे, र आफ्ना सबै प्रजामाथि ऐन र न्याय कायम गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 दाऊदले सबै ठाउँमा सारा इस्राएलमाथि राज्य गरे र आफ्ना प्रजाले सधैँ ठीक न्यायको व्यवहार पाउने काम गरे। Viz kapitolaपवित्र बाइबल14 दाऊद सम्पूर्ण इस्राएलका राजा थिए। तिनले त्यही गरे जो हरेकका निम्ति उचित अनि उत्तम थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 दावीदले आफ्ना सबै मानिसहरूका निम्ति जे न्यायसङ्गत र जे ठिक थियो, त्यही गर्दै सम्पूर्ण इस्राएलमाथि राज्य गरे। Viz kapitola |