१ इतिहास 18:13 - नेपाली नयाँ संशोधित संस्करण13 उनीहरूको देशमा छाउनी बसाले, सबै एदोमीहरू अब दाऊदका अधीनमा भए। जहाँ-जहाँ तिनी गए परमप्रभुले दाऊदलाई विजयी तुल्याउनुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 एदोममा जहीँ-तहीँ तिनले सैनिक अड्डा बसाले र त्यहाँका मानिसहरू दाऊद राजाका प्रजा भए। Viz kapitolaपवित्र बाइबल13 अबीशैले एदोममा किल्लाहरू बसाए अनि सबै एदोमीहरू दाऊदका सेवक बनाए। परमप्रभुले दाऊदलाई तिनी जहाँ सुकै गए पनि विजय दिलाउनु भयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 तिनले एदोममा सैन्य छाउनीहरू बनाए; र सारा एदोमीहरू दावीदको अधीनमा भए। दावीद जहाँ-जहाँ गए, याहवेहले तिनलाई विजय दिनुभयो। Viz kapitola |