Online Bible

- Reklamy -




१ इतिहास 17:27 - नेपाली नयाँ संशोधित संस्करण

27 त्‍यो सधैँ तपाईंको सामु रहिरहोस्‌ भनी आफ्‍नो दासको घरानालाई आशिष्‌ दिनु तपाईंलाई इच्‍छा भयो। किनकि तपाईंले नै त्‍यसलाई आशिष्‌ दिनुभएको छ, र त्‍यो सदासर्वदै आशिषित हुनेछ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

27 मेरा सन्‍तानलाई आशीर्वाद दिनुहोस् र तिनीहरूले तपाईंको सामुन्‍ने कृपा पाइरहून् भनी म तपाईंलाई बिन्‍ती गर्दछु। परमप्रभु, तपाईंले तिनीहरूलाई आशिष् दिनुभयो र तिनीहरूमाथि सदासर्वदा तपाईंको आशिष् रहनेछ।”

Viz kapitola kopírovat

पवित्र बाइबल

27 त्यसकारण मेरो परमप्रभुलाई इच्छा भए तपाईंले तपाईंको दासको राजवंशलाई आशिष दिनुहोस् यो तपाईंको उपस्थिमा सदा-सर्वदा लगातार रहनेछ। कारण परमप्रभु तपाईं आफैंले यसलाई आशीर्वाद दिनु भएको छ। अनि तपाईंले जे आशीर्वाद दिनुभयो सदा-सर्वदै आशीष हुनेछ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 अहिले तपाईं आफ्नो सेवकको घरलाई आशिष् दिन प्रसन्‍न हुनुभएको छ; ताकि यो तपाईंको दृष्‍टिमा सदा बनिरहोस्; किनभने, हे याहवेह, तपाईंले नै आशिष् दिनुभएको छ; यसकारण यो सदाका लागि आशिषित रहनेछ।”

Viz kapitola kopírovat




१ इतिहास 17:27

Následuj nás:

Reklamy


Reklamy