Online Bible

- Reklamy -




१ इतिहास 17:23 - नेपाली नयाँ संशोधित संस्करण

23 “अब हे परमप्रभु, आफ्‍नो दास र त्‍यसको घरानाको निम्‍ति तपाईंले जे प्रतिज्ञा गर्नुभएको छ त्‍यो सब समयको लागि स्‍थिर रहोस्‌। तपाईंले जे भन्‍नुभएको छ, त्‍यो पूरा गर्नुहोस्,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

23 “र अब हे परमप्रभु परमेश्‍वर, म र मेरा सन्‍तानबारे तपाईंले गर्नुभएको प्रतिज्ञा सदासर्वदाको निम्‍ति पूरा गर्नुहोस्। तपाईंले जे गर्छु भन्‍नुभएको थियो, सो गर्नुहोस्।

Viz kapitola kopírovat

पवित्र बाइबल

23 “त्यसैकारण परमप्रभु तपाईले म अनि मेरो सन्तानहरूको विषयमा के भन्नुभयो यो सदा-सर्वदा सत्य रहोस्। तपाईले के भन्नुभयो त्यो गर्नुहोस् तपाईले गर्नु हुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 “यसकारण अब हे याहवेह, तपाईंले आफ्नो सेवक र उसको घरानाको बारेमा गर्नुभएको प्रतिज्ञा, तपाईंले प्रतिज्ञा गर्नुभएझैँ, सदाको निम्ति कायम गर्नुहोस्।

Viz kapitola kopírovat




१ इतिहास 17:23

Následuj nás:

Reklamy


Reklamy