१ इतिहास 16:9 - नेपाली नयाँ संशोधित संस्करण9 उहाँको निम्ति गाओ, उहाँको प्रशंसाको स्तुति गाओ, उहाँका सबै आश्चर्यकर्महरूको बयान गर। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 परमप्रभुको प्रशंसा गाओ; उहाँले गर्नुभएको उदेकका कामहरूबारे भन। Viz kapitolaपवित्र बाइबल9 परमप्रभुको निम्ति गाओ। परमप्रभुको निम्ति स्तुति गान गर। उहाँका आश्चर्यकर्महरूको विषयमा सुनाऊ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 उहाँको निम्ति गाओ; उहाँको प्रशंसाको गीत गाओ! उहाँका सबै अद्भुत कार्यहरूको वर्णन गर! Viz kapitola |