१ इतिहास 16:8 - नेपाली नयाँ संशोधित संस्करण8 परमप्रभुलाई धन्यवाद चढ़ाओ, उहाँका नाउँको पुकारा गर, जातिहरूका बीचमा उहाँले गर्नुभएका कार्यहरू प्रचार गर। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 परमप्रभुलाई धन्यवाद देओ, उहाँको महान्ता घोषणा गर; जाति-जातिलाई उहाँका कार्यहरूको वर्णन गर। Viz kapitolaपवित्र बाइबल8 परमप्रभुको स्तुति गर। उहाँको नाउँ पुकार। मानिसहरूलाई ती महान कार्यहरूको बारेमा भन जो परमप्रभुले गर्नु भएको छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 याहवेहलाई प्रशंसा देओ, उहाँको नामको घोषणा गर; जाति-जातिहरूमा उहाँले गर्नुभएका कार्यहरूको बयान गर। Viz kapitola |