Online Bible

- Reklamy -




१ इतिहास 16:35 - नेपाली नयाँ संशोधित संस्करण

35 यसो भनेर कराओ, “हे हाम्रा उद्धारक परमेश्‍वर, हामीलाई बचाउनुहोस्‌। हामीलाई एकसाथ भेला गर्नुहोस्, र जाति-जातिहरूबाट छुटकारा दिनुहोस्, र हामी तपाईंको पवित्र नाउँमा धन्‍यवाद दिन सकौं, र तपाईंको प्रशंसामा हामी गर्व गरौं।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

35 उहाँलाई भन “हामीलाई बचाउनुहोस्, हे परमेश्‍वर, हाम्रो उद्धारकर्ता! हामीलाई एकसाथ भेला गर्नुहोस्; हामीलाई जाति-जातिबाट उद्धार गर्नुहोस्। र हामी धन्‍यवादी बन्‍न सकौं र तपाईंको पवित्र नामको प्रशंसा गर्न सकौं।”

Viz kapitola kopírovat

पवित्र बाइबल

35 परमप्रभुसित भनः “हाम्रो परमेश्वर हाम्रा उद्धारकर्ता हामीलाई बचाउँनुहोस् हामीलाई एकसाथ पारिदिनुहोस् र हामीलाई अन्य देशहरूबाट बचाउनु होस्। यसकारण हामी तपाईको पवित्र नाउँको स्तुति अनि महिमा गर्न सकौं जब तपाईको स्तुति गर्छौं।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

35 यसो भनेर कराओ, “हे हाम्रा उद्धारकर्ता परमेश्‍वर, हामीलाई बचाउनुहोस्; हामीलाई एक ठाउँमा भेला गर्नुहोस्, र हामीलाई अन्य राष्ट्रहरूबाट छुटकारा दिनुहोस्; ताकि हामी तपाईंको पवित्र नामलाई धन्यवाद दिन सकौँ, र तपाईंको प्रशंसामा गर्व गर्न सकौँ!”

Viz kapitola kopírovat




१ इतिहास 16:35

Následuj nás:

Reklamy


Reklamy