१ इतिहास 16:34 - नेपाली नयाँ संशोधित संस्करण34 परमप्रभुलाई धन्यवाद देओ, किनभने उहाँ भला हुनुहुन्छ, उहाँको प्रेम सदासर्वदा रहिरहन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल34 परमप्रभुलाई धन्यवाद देओ किनभने उहाँ भलो हुनुहुन्छ; उहाँको प्रेम अनन्त छ। Viz kapitolaपवित्र बाइबल34 परमप्रभुलाई धन्यवाद देओ, किनभने उहाँ असल हुनुहुन्छ, हो परमप्रभुको प्रेम सदा-सर्वदा लगातार बगीरहन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण34 याहवेहलाई धन्यवाद देओ; किनकि उहाँ भलो हुनुहुन्छ; उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ। Viz kapitola |