१ इतिहास 16:31 - नेपाली नयाँ संशोधित संस्करण31 स्वर्ग आनन्दित होस्, र पृथ्वी रमाओस्, जाति-जातिहरूका बीचमा मानिसहरूले यसो भनेर प्रचार गरून्, “परमप्रभु नै राज्य गर्नुहुन्छ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल31 पृथ्वी र आकाशले आनन्द मनाओस्! परमप्रभु नै राजा हुनुहुन्छ भनी जाति-जातिलाई भन। Viz kapitolaपवित्र बाइबल31 पृथ्वी अनि आकाश प्रशन्न होऊन्! सबैतिरका मानिसहरूले भनून्, “परमप्रभुले शासन गर्नुहुन्छ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण31 स्वर्गहरूले आनन्द मनाऊन्, पृथ्वी हर्षित होस्! तिनीहरूले राष्ट्रहरूको बीचमा भनून्, “याहवेहले शासन गर्नुहुन्छ!” Viz kapitola |