Online Bible

- Reklamy -




१ इतिहास 16:30 - नेपाली नयाँ संशोधित संस्करण

30 हे सारा पृथ्‍वी, उहाँको सामु थरथरी होओ। संसार स्‍थिर रूपले स्‍थापित भएको छ, त्‍यसलाई हल्‍लाउन सकिँदैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

30 हे पृथ्‍वीका सारा मानिस हो, उहाँको अघि थरथर काँप! पृथ्‍वी आफ्‍नो ठाउँमा दरिलो प्रकारले बसालिएको छ, र त्‍यो कसैले हल्‍लाउन सक्‍दैन।

Viz kapitola kopírovat

पवित्र बाइबल

30 उहाँको सामुने डराओ, जो सबै पृथ्वीमाथि छ। जतिसक्दो संसार दृढ निमार्ण गरिएको छ। यो हल्लिने छैन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

30 हे सारा पृथ्वी, उहाँको सामु थरथर काँप्! संसार दृढतासाथ स्थापित भएको छ; यसकारण यो हल्‍लिन सक्दैन।

Viz kapitola kopírovat




१ इतिहास 16:30

Následuj nás:

Reklamy


Reklamy