१ इतिहास 16:29 - नेपाली नयाँ संशोधित संस्करण29 परमप्रभुलाई उहाँको नाउँअनुसारको महिमा चढ़ाओ, भेटी लिएर उहाँको सामु आओ। उहाँका पवित्रताको वैभवमा परमप्रभुलाई दण्डवत् गर, Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 परमप्रभुको महिमापूर्ण नामको प्रशंसा गर; भेटी लिएर उहाँको मन्दिरमा आओ। उहाँले आफ्ना पवित्रतामा दर्शन दिनुहुँदा, परमप्रभुको अघि घोप्टो परेर दण्डवत् गर। Viz kapitolaपवित्र बाइबल29 परमप्रभुको प्रशंसा र उहाँको नाउँको महिमा होस्। परमप्रभु प्रति तिमीहरूका भेटीहरू ल्याऊ। परमप्रभु अनि उहाँको पवित्र सुन्दरताको आराधना गर। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण29 याहवेहलाई उहाँको नाम सुहाउँदो महिमा देओ; भेटी लिएर उहाँको सामु आओ। याहवेहलाई उहाँको पवित्रताको वैभवमा आराधना गर! Viz kapitola |