१ इतिहास 16:26 - नेपाली नयाँ संशोधित संस्करण26 किनकि जातिहरूका सबै देवहरू केवल मूर्ति मात्र हुन्, तर परमप्रभुले त स्वर्ग सृष्टि गर्नुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 अरू सारा जातिहरूका देवी-देवताहरू मूर्ति मात्र हुन्, तर परमप्रभुले स्वर्ग सृष्टि गर्नुभयो। Viz kapitolaपवित्र बाइबल26 किनभने संसारमा सबै देवताहरू केवल व्यर्थका मूर्तिहरू हुन्। तर परमप्रभुले आकाश बनाउनु भयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण26 किनकि जाति-जातिहरूका सबै देवहरू केवल मूर्तिहरू मात्र हुन्; तर याहवेहले त स्वर्गहरू सृष्टि गर्नुभयो। Viz kapitola |