१ इतिहास 16:24 - नेपाली नयाँ संशोधित संस्करण24 जातिहरूका बीचमा उहाँका महिमाको घोषणा गर, सारा मानिसहरूका बीचमा उहाँका अचम्मका कामहरूको वर्णन गर। Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 उहाँको महिमा देश-देशलाई र उहाँको प्रतापी कामहरू सारा जाति-जातिलाई घोषणा गर! Viz kapitolaपवित्र बाइबल24 सबै राष्ट्रलाई परमप्रभुको महिमाको विषयमा घोषणा गर। हरेकलाई भन उहाँ कति महान हुनुहुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 जाति-जातिहरूका बीच उहाँका महिमाको घोषणा गर! सारा मानिसहरूका बीचमा उहाँका अचम्मका कामहरूको वर्णन गर! Viz kapitola |