Online Bible

- Reklamy -




१ इतिहास 16:22 - नेपाली नयाँ संशोधित संस्करण

22 “मेरो अभिषेक भएकाहरूलाई नछोओ, र मेरा अगमवक्ताहरूलाई केही हानि नगर।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 “मैले चुनेका सेवकहरूलाई हानि नगर; मेरा अगमवक्ताहरूलाई नछोओ।”

Viz kapitola kopírovat

पवित्र बाइबल

22 परमप्रभुले ती राजाहरूलाई भन्नु भयो, “मेरो अभिषेक भएका व्यक्तिहरूलाई चोट नदेऊ। मेरा अगमवक्ताहरूलाई चोट नदेऊ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 “मेरा अभिषिक्त जनहरूलाई नछोओ; मेरा अगमवक्ताहरूलाई केही हानि नगर!”

Viz kapitola kopírovat




१ इतिहास 16:22

Následuj nás:

Reklamy


Reklamy