१ इतिहास 16:20 - नेपाली नयाँ संशोधित संस्करण20 तिनीहरू एक जातिबाट अर्को जातिमा, र एक राज्यबाट अर्को राज्यमा फिरन्ता भई हिँड्थे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 तिनीहरू एक देशदेखि अर्को देश, एक राज्यबाट अर्को राज्य हुँदै घुमिहिँडे। Viz kapitolaपवित्र बाइबल20 तिनीहरू एक राष्ट्रदेखि अर्को राष्ट्रमा गए। तिनीहरू एक राज्य देखि अर्को राज्यमा गए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 तिनीहरू एउटा राष्ट्रबाट अर्को राष्ट्रमा, अनि एउटा राज्यबाट अर्को राज्यमा भौतारिँदै हिँड्थे। Viz kapitola |