१ इतिहास 16:19 - नेपाली नयाँ संशोधित संस्करण19 जब तिनीहरू गन्तीमा थोरै मात्र थिए, साह्रै थोरै, र त्यसमा पनि विदेशी थिए, Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 परमेश्वरका सन्तान सङ्ख्यामा थोरै र कनान देशमा परदेशी थिए। Viz kapitolaपवित्र बाइबल19 जब तिनीहरू एउटा सानो संख्याका मानिसहरू मात्र थिए, अनि केही समयको लागि अन्य राज्यहरूसँग बसि रहें। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 जब तिनीहरू संख्यामा थोरै थिए, अति थोरै र त्यसमाथि पनि परदेशीहरू थिए। Viz kapitola |