१ इतिहास 16:17 - नेपाली नयाँ संशोधित संस्करण17 जो उहाँले आदेशको रूपमा याकूबसित पुष्टि गर्नुभयो, र इस्राएलसँग यसो भनेर अनन्त करारको रूपमा बाँध्नुभयो: Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 परमप्रभुले याकूबसित अनन्तकालको निम्ति त्यो करार बाँध्नुभयो। Viz kapitolaपवित्र बाइबल17 परमप्रभुले यसलाई याकूबको निम्ति विधि बनाउनु भयो। यो करार इस्राएलसितको हो जो सदैव लगातार चलिरहन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 त्यो उहाँले याकोबसँग उर्दीको रूपमा, र इस्राएलसँग अनन्त करारको रूपमा पक्का गर्नुभयो: Viz kapitola |