१ इतिहास 16:13 - नेपाली नयाँ संशोधित संस्करण13 हे उहाँका दास इस्राएलको वंश, हे याकूबका सन्तान, उहाँका चुनिएकाहरू हो। Viz kapitolaपवित्र बाइबल13 इस्राएलका मानिसहरू परमप्रभुका दास हुन्। याकूबका सन्तानहरू परमप्रभुका चुनिएका मानिसहरू हुन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 हे याहवेहका सेवक इस्राएलका सन्तान हो! हे याकोबका छोराहरू, उहाँद्वारा चुनिएकाहरू हो! Viz kapitola |