१ इतिहास 15:5 - नेपाली नयाँ संशोधित संस्करण5 कहातका सन्तानबाट: उरीएलचाहिँ मुखिया र तिनका कुटुम्बहरू १२० जना। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 कहात गोत्रका लेवीहरूबाट १२० जना मानिसको जिम्मा लिई उरीएल आए। Viz kapitolaपवित्र बाइबल5 कहातका परिवार समूहबाट 120 मानिसहरू थिए। ऊरीएल तिनीहरूका मुखिया थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 कहातका सन्तानहरूबाट अगुवा ऊरीएल र 120 जना आफन्तहरू। Viz kapitola |