१ इतिहास 15:22 - नेपाली नयाँ संशोधित संस्करण22 लेवीहरूका प्रधान कनन्याहलाई आफ्नो निपुणताको कारण सङ्गीतको जिम्मा दिइएको थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 सङ्गीतमा सिपालु भएको हुनाले कनन्याहलाई तिनीहरूले गाउने र बजाउने लेवीहरूका मुखिया चुने। Viz kapitolaपवित्र बाइबल22 लेवी प्रमूख कनन्याह गाउँने जिम्मामा थिए। कनन्याहले यो काम पाए किनभने तिनी गाउनमा खूबै निपुण थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 लेवीहरूका अगुवा कनन्याहचाहिँ भजन गाउने प्रमुख थिए। तिनको जिम्मेवारी गाउने थियो; किनकि तिनी गाउनमा निपुण थिए। Viz kapitola |