१ इतिहास 15:20 - नेपाली नयाँ संशोधित संस्करण20 जकरिया, अजीएल, शमीरामोत, यहीएल, उन्नी, एलीआब, मासेयाह र बनायाह सारङ्गीमा अलामोत भन्ने राग बजाउन नियुक्त भए। Viz kapitolaपवित्र बाइबल20 जकर्याह, अजीएल, शमीरामोत, यहीएल, उन्नी, एलीआब, मासेयाह अनि बनायाहले अलामोत सारङ्गी बजाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 जकरिया, आजीएल, शमीरामोत, यहीएल, उन्नी एलिआब, मासेयाह र बनायाहले अलामोत, अनुसार सारङ्गी बजाउनुपर्थ्यो। Viz kapitola |