१ इतिहास 15:16 - नेपाली नयाँ संशोधित संस्करण16 त्यसपछि दाऊदले लेवीहरूका मुखियाहरूलाई तिनीहरूका कुटुम्बहरूलाई बाजा, सारङ्गी, वीणा र झ्यालीले हर्षको सङ्गीत बजाउनमा नियुक्त गर्नू भनी हुकुम गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 दाऊदले लेवीका अगुवाहरूलाई भिन्ना-भिन्नै लेवीहरूलाई गीत गाउन र वीणा र झ्याम्टामा आनन्दका सङ्गीत बजाउन खटाउनू भनी आज्ञा गरे। Viz kapitolaपवित्र बाइबल16 दाऊदले लेवीहरूलाई आफ्ना सङ्गीतकार दाज्यू-भाइहरूलाई ल्याउनु भने। सङ्गीतकारहरूले बाजा, वीणा, सारङ्गी अनि झ्यालीहरू ल्याउनु पर्ने अनि खुशीको गीत गाउनु पर्ने थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 दावीदले लेवीहरूका अगुवाहरूलाई सारङ्गी, वीणा र झ्यालीहरूले हर्षोल्लासका गीत गाउन तिनीहरूका आफन्तहरूलाई सङ्गीतकारहरू नियुक्त गर्नू भनी आज्ञा गरे। Viz kapitola |