Online Bible

- Reklamy -




१ इतिहास 15:12 - नेपाली नयाँ संशोधित संस्करण

12 र तिनीहरूलाई भने, “लेवीहरूका परिवारका मुखियाहरू तिमीहरू हौ। तिमीहरू र तिमीहरूका कुटुम्‍बहरू आफू-आफूलाई पवित्र गर, र मैले त्‍यसको निम्‍ति तयार पारेको ठाउँमा परमप्रभु इस्राएलका परमेश्‍वरको सन्‍दूक ल्‍याओ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 उनले लेवीहरूलाई भने, “तिमीहरू लेवी गोत्रका अगुवाहरू हौ। तिमीहरूले आफैं र तिम्रा लेवी बन्‍धुहरूलाई चोख्‍याओ र परमप्रभु इस्राएलका परमेश्‍वरको करारको सन्‍दुक मैले तयार पारेको ठाउँमा ल्याओ।

Viz kapitola kopírovat

पवित्र बाइबल

12 दाऊदले तिनीहरूलाई भने, “तिमीहरू लेवी कुल समूहका अगुवाहरू हौ। तिमीहरू र अन्य लेवीहरूले आफैंलाई पवित्र बनाउनु पर्छ। त्यसपछि करारको सन्दूकलाई मैले त्यसको निम्ति बनाएको स्थानमा ल्याउनु पर्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 तिनले उनीहरूलाई भने, “तपाईंहरू लेवी परिवारका अगुवाहरू हुनुहुन्छ; तपाईंहरू र तपाईंहरूका लेवी दाजुभाइहरूले आफूलाई पवित्र गर्नुहोस्, र याहवेह इस्राएलका परमेश्‍वरको सन्दुकका निम्ति मैले तयार गरेको ठाउँमा सन्दुकलाई ल्याउनुपर्छ।

Viz kapitola kopírovat




१ इतिहास 15:12

Následuj nás:

Reklamy


Reklamy