१ इतिहास 15:11 - नेपाली नयाँ संशोधित संस्करण11 अनि दाऊदले सादोक र अबियाथार पूजाहारीहरूलाई यी लेवीहरूका साथमा बोलाइपठाए— उरीएल, असायाह, योएल, शमायाह, एलीएल र अम्मीनादाब, Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 दाऊदले सादोक र अबियाथार पूजाहारीहरू र छ जना लेवीहरू उरीएल, असायाह, योएल, शमायाह, एलीएल र अम्मीनादाबलाई बोलाए। Viz kapitolaपवित्र बाइबल11 तब दाऊदले पूजाहारीहरू, सादोक अनि अबियाथारलाई तिनी कहाँ आउनु भने। दाऊदले यी लेवीहरूलाई पनि तिनी कहाँ आउनु भने, उरीएल, असायाह, योएल, शमायाह, एलीएल अनि अम्मीनादाब। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 त्यसपछि दावीदले पुजारीहरू सादोक र अबीयाथारलाई, र लेवीहरूमा ऊरीएल, असायाह, योएल, शमायाह, एलीएल र अम्मीनादाबलाई बोलाए। Viz kapitola |