१ इतिहास 14:15 - नेपाली नयाँ संशोधित संस्करण15 त्यसपछि रूखहरूका टुप्पा-टुप्पामा हुरुरुरु आवाज आउने बित्तिकै उनीहरूसँग लड़ाइँ गर्, किनभने परमेश्वर तिमीहरूका अगिअगि पलिश्तीको सेनालाई प्रहार गर्न जानुहुनेछ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 जब तैँले रूखका टुप्पाहरूबाट सेना हिँडेको आवाज सुन्छस्, तब हमला गर्नू किनभने म तेरा अघि-अघि पलिश्ती सेनाको हार गराउन हिँड्नेछु।” Viz kapitolaपवित्र बाइबल15 अनि त्यस समयमा तिमीले किम्बूको टुप्पोहरूबाट हिडीरहेको आवाज सुन्ने छौ। तब तिमीले पलिश्तीहरू माथि आक्रमण गर्नु नै पर्छ। तिमीले यसो अवश्यै गर्नु पर्छ। परमेश्वर आफैं तिमीहरूका अघि-अघि पलिश्तीका सेनाहरूलाई प्रहार गर्न जानुहुनेछ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 तिमीहरूले ती लहरे पीपलको टुप्पोमा युद्ध-मोर्चाको आवाज सुन्नेबित्तिकै युद्धका निम्ति अगि बढ्नू। किनकि त्यसको अर्थ परमेश्वर पलिश्ती सेनाहरूलाई प्रहार गर्न तिमीहरूका अगि-अगि जानुहुनेछ।” Viz kapitola |