Online Bible

- Reklamy -




१ इतिहास 14:12 - नेपाली नयाँ संशोधित संस्करण

12 पलिश्‍तीहरूले त्‍यहाँ आफ्‍ना देवताहरू छोड़ेका थिए, र दाऊदले ती जलाइदिन भनी हुकुम दिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 पलिश्‍तीहरू भागेर जाँदा तिनीहरूले आफ्‍ना देवीदेवताका मूर्तिहरू छोडिराखे र ती जलाइदिन दाऊदले आज्ञा दिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

12 पलिश्ती मानिसहरूले बाल पराजीममा आफ्ना मूर्तिहरू छाडेका थिए। दाऊदले आफ्ना मानिसहरू ती मूर्तिहरूलाई जलाउने आदेश दिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 पलिश्तीहरूले तिनीहरूका मूर्तिहरू त्यहीँ छोडेर भागे। तब दावीदले तिनीहरूलाई आगोमा जलाइदिने आदेश दिए।

Viz kapitola kopírovat




१ इतिहास 14:12

Následuj nás:

Reklamy


Reklamy