१ इतिहास 13:12 - नेपाली नयाँ संशोधित संस्करण12 त्यस दिन दाऊद परमेश्वरसँग डराए, र तिनले सोधे, “त्यसो भएपछि मैले परमेश्वरको सन्दूकलाई मेरो जिम्मामा कसरी राख्न सक्छु?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 त्यसपछि दाऊदलाई परमेश्वरको डर भयो र उनले भने, “अब कसरी म करारको सन्दुक आफूसित लैजान सक्छु?” Viz kapitolaपवित्र बाइबल12 दाऊद त्यस दिन परमेश्वर देखी भयभीत भए। दाऊदले भने, “म करारको सन्दूक यहाँ मेरोमा ल्याउन सक्तिनँ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 त्यस दिन दावीद परमेश्वरसँग डराए, र तिनले सोधे, “मैले परमेश्वरको सन्दुक कसरी आफूकहाँ ल्याउन सकूँला?” Viz kapitola |