१ इतिहास 12:9 - नेपाली नयाँ संशोधित संस्करण9 एसेर तिनीहरूका प्रधान थिए, दोस्रा ओबदिया, तेस्रा एलिआब, Viz kapitolaसरल नेपाली पवित्र बाइबल9-13 तिनीहरूको दर्जा एउटापछि अर्को गरी यसरी राखिएको थियो— एसेर, ओबदिया, एलिआब, मिश्मन्ना, यर्मिया, अत्तै, एलीएल, योहानान, एल्जाबाद, यर्मिया र मकबन्ने। Viz kapitolaपवित्र बाइबल9 एजेर गाद कुल समूहबाट सेनाका प्रधान थिए। ओबदियाह अधिकारमा दोस्रो दर्जाका थिए। एलिआब अधिकारमा तेस्रो दर्जाका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 एजेरचाहिँ तिनीहरूका मुखिया थिए; दोस्रोमा ओबदिया, तेस्रोमा एलिआब, Viz kapitola |