Online Bible

- Reklamy -




१ इतिहास 12:40 - नेपाली नयाँ संशोधित संस्करण

40 तिनीहरूका चारैतिरका छिमेकीहरूले इस्‍साखार, जबूलून र नप्‍तालीसम्‍म टाढ़ाबाट गधा, ऊँट, खच्‍चर र गोरुहरूमा खानेकुरा ल्‍याए। पीठो, नेभाराका डल्‍ला, किसमिसका झुप्‍पा, दाखमद्य, तेल, गाई-गोरुहरू, भेड़ाहरू धेरै संख्‍यामा थिए, किनभने इस्राएल आनन्‍दले भरिएको थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

40 उत्तरका इस्‍साखार, जबूलून र नप्‍तालीजस्‍ता टाढाका कुलहरूबाट पनि मानिसहरूले गधा, ऊँट, खच्‍चर र गोरुहरूमा: खानेकुरा पिठो, नेभारा, किसमिस, दाखमद्य र जैतुनको तेल लादेर ल्याए। तिनीहरूले मारेर खानलाई गाई-गोरुहरू र भेडाहरू पनि लिई आए। सारा देशभरिको आनन्‍द यसरी प्रकट भएको थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल

40 तिनीहरूका ती क्षेत्रका छिमेकीहरूले पनि जहाँ इस्साकार, जबूलून अनि नप्तालीका कुल समूहहरू बस्थे! खाने कुरा, गधा, ऊँट, खच्चर अनि गोरूहरूमा लिएर आए। तिनीहरूले प्रशस्त मात्रामा पीठो, नेभाराका डल्ला, किसमिसका झुप्पा, दाखका डल्ला, दाखरस, तेल गाई गोरूहरू अनि भेंडाहरू ल्याए। इस्राएलका मानिसहरू अत्यन्त प्रसन्न थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

40 तिनीहरूका इलाका नजिक रहेका इस्साखार, जबूलून र नप्‍तालीहरू पनि गधा, ऊँट, खच्‍चर र गोरुहरूमा भोजन लदाएर आए। इस्राएलमा खुशी छाएको कारणले त्यहाँ पिठो, सुकेको नेभारा, किसमिस, दाखमद्य, जैतुनको तेल, गोरुहरू र भेडाहरू प्रशस्त मात्रामा थिए।

Viz kapitola kopírovat




१ इतिहास 12:40

Následuj nás:

Reklamy


Reklamy