१ इतिहास 12:37 - नेपाली नयाँ संशोधित संस्करण37 रूबेन, गाद र यर्दनको पूर्वपट्टिका मनश्शेको आधा कुलका— सबै किसिमका हतियारले सुसज्जित भएका १,२०,००० मानिसहरू। Viz kapitolaपवित्र बाइबल37 यर्दन नदीको पूर्व तर्फबाट रूबेन गाद अनि मनश्शेका आधा कुल समूहबाट 1,20,000 मानिसहरू थिए। ती मानिसहरूसित सबै किसिमका हतियारहरू थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण37 अनि यर्दनको पूर्वपट्टिका रूबेन, गाद र मनश्शेको आधा कुलबाट हरेक किसिमका हातहतियारले सुसज्जित भएका 120,000 मानिसहरू थिए। Viz kapitola |