१ इतिहास 12:34 - नेपाली नयाँ संशोधित संस्करण34 नप्तालीका— १,००० अधिकृतहरू, अनि ढाल र भाला बोक्ने ३७,००० मानिसहरू। Viz kapitolaपवित्र बाइबल34 नप्तली कुल समूहबाट 1,000 अधिकारीहरू थिए। तिनीहरूसित 37,000 मानिसहरू थिए। ती मानिसहरू ढाल अनि भालाहरू बोक्थे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण34 नप्तालीको कुलबाट ढाल र भाला बोकेका 37,000 मानिसहरूसहित 1,000 अधिकारीहरू थिए। Viz kapitola |