१ इतिहास 12:28 - नेपाली नयाँ संशोधित संस्करण28 अनि एक वीर योद्धा सादोकको साथमा आफ्नै परिवारका बाईस अधिकृतहरू थिए। Viz kapitolaपवित्र बाइबल28 सादोक पनि त्यस समूहमा थिए। तिनी एक साहसी युवा सैनिक थिए। तिनी आफ्ना परिवारका बाईस जना अधिकारीहरूसित आए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण28 अनि एक जवान वीर योद्धा सादोक, जो आफ्ना परिवारका 22 अधिकृतहरूसहित थिए। Viz kapitola |