१ इतिहास 12:22 - नेपाली नयाँ संशोधित संस्करण22 दाऊदले एउटा ठूलो सेना तयार नगरुञ्जेल मानिसहरू दिनदिनै तिनलाई सहायता गर्न आए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 प्राय: दिनहुँ नयाँ मानिसहरू दाऊदका सेनामा भर्ना हुन्थे र चाँडै तिनको सेना असाध्यै ठूलो भयो। Viz kapitolaपवित्र बाइबल22 धेरै भन्दा धेरै मानिसहरू दिन प्रतिदिन दाऊदलाई सहायता गर्नआए। यसरी दाऊदका धेरै शक्तिशाली सेनाहरू भए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 दावीदसँग परमेश्वरका सेनाझैँ ठूलो सेना नभएसम्म दिन प्रतिदिन तिनलाई सहायता गर्न मानिसहरू आए। Viz kapitola |