१ इतिहास 12:1 - नेपाली नयाँ संशोधित संस्करण1 कीशका छोरा शाऊलको सामुन्ने दाऊदलाई आउन मनाही हुँदा सिक्लगमा यी निम्न लेखिएका मानिसहरू तिनीसँग मिल्न आए। यिनीहरू युद्धमा वीर-वीर लड़ाकू मानिसहरूमध्ये गनिएका थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 शाऊल राजाको सामुन्नेबाट भागेर दाऊद सिक्लगमा बसेको बेलामा धेरै अनुभवी र भरपर्दा सिपाहीहरू Viz kapitolaपवित्र बाइबल1 यो मानिसहरूको सूची थियो जो दाऊद कहाँ समिलित हुन आएका थिए जब तिनी सिक्लगमा थिए। यो त्यस समयको कुरा थियो जब दाऊद कीशका छोरा शाऊलबाट लुकेका थिए। यी मानिसहरूले दाऊदलाई युद्धमा सहायता गरेका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 दावीदलाई कीशका छोरा शाऊलको सामुबाट निष्कासन गरिएको बेलामा सिक्लगमा दावीदकहाँ आउने मानिसहरू यिनीहरू नै थिए। (तिनीहरू योद्धाहरू मध्येका थिए, जसले दावीदलाई लडाइँमा सघाएका थिए। Viz kapitola |