१ इतिहास 11:20 - नेपाली नयाँ संशोधित संस्करण20 योआबका भाइ अबीशै ती तीन जनामाथिका प्रमुख थिए। एक पल्ट तिनले तीन सय जनामाथि भाला चलाएर तिनीहरूलाई मारे, र यसरी ती तीन जनाजस्तै तिनी प्रसिद्ध भए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 योआबको भाइ अबीशै ‘तीस जना मुख्य’ का अगुवा थिए। उनले भाला लिएर तीन सय जनासँग लडे। तिनीहरू सबैलाई मारे र ‘तीस जना मुख्य’ का बीचमा प्रसिद्ध भए। Viz kapitolaपवित्र बाइबल20 योआबका भाइ अबीशै यी तीन बीरहरूका प्रधान थिए। तिनले आफ्ना भालाद्वारा 300 मानिसहरूसित युद्ध गरे अनि तिनीहरूलाई मारिदिए। अबीशै ती तीन वीरहरू जस्तै प्रसिद्ध थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 ती तीन जनाका अगुवाचाहिँ योआबका भाइ अबीशै थिए। तिनले तीन सय मानिसहरूको विरुद्धमा आफ्नो भाला उठाए र मारे। यसैले तिनी पनि ती तीन जना वीरहरूझैँ प्रसिद्ध भए। Viz kapitola |