१ इतिहास 11:2 - नेपाली नयाँ संशोधित संस्करण2 बितेका समयमा जब शाऊल अझै राजा नै थिए, तब तपाईंले नै इस्राएलको सेनालाई युद्धमा अगि बढ़ाउनुभयो। अनि परमप्रभु तपाईंका परमेश्वरले तपाईंलाई यसो भन्नुभयो, “तँ मेरा प्रजा इस्राएलको गोठालो हुनेछस्, तँ तिनीहरूका शासक हुनेछस्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 बितेका समयमा शाऊल राजा हुँदा पनि तपाईंले इस्राएलका मानिसलाई लडाइँमा अगुवाइ गर्नुभएको हो र परमप्रभु तपाईंका परमेश्वरले प्रतिज्ञा गर्नुभएको थियो कि तपाईंले उहाँको प्रजालाई डोर्याउनुहुनेछ र तिनीहरूका राजा हुनुहुनेछ।” Viz kapitolaपवित्र बाइबल2 अतीतमा तपाईले हामीलाई युद्धमा अगुवाइ गर्नु भयो। तपाईले शाऊल राजा हुँदा पनि हाम्रो अगुवाई गर्नु भयो। परमप्रभुले तपाईलाई भन्नुभयो, ‘दाऊद तँ इस्राएलका मेरा मानिसहरूलको गोठालो हुनेछस्। तँ मेरा मानिसहरूको प्रधान हुनेछस्।’” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 विगतमा शाऊल राजा हुँदा पनि, इस्राएललाई सैनिक लडाइँमा डोर्याउने तपाईं नै हुनुहुन्थ्यो। याहवेह तपाईंका परमेश्वरले तपाईंलाई भन्नुभएको थियो, ‘तँ मेरा प्रजा इस्राएलको गोठालो हुनेछस्, र तँ तिनीहरूका शासक हुनेछस्।’ ” Viz kapitola |