१ इतिहास 11:16 - नेपाली नयाँ संशोधित संस्करण16 त्यस बेला पलिश्तीहरू रपाईहरूको बेँसीमा छाउनी बनाएर बसेका थिए। दाऊदचाहिँ गढ़ीमा थिए, र पलिश्तीको फौज बेथलेहेममा थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 त्यस बेला दाऊद एउटा सुरक्षित डाँडामा थिए र एक दल पलिश्तीहरूले बेथलेहेम कब्जा गरेका थिए। Viz kapitolaपवित्र बाइबल16 अर्कोसमय, दाऊद किल्लामा थिए, अनि पलिश्ती सेनाका एकदल बेतलेहेममा थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 त्यस बेला दावीद गढीमा थिए। अनि पलिश्ती सेनाहरूचाहिँ बेथलेहेममा थिए। Viz kapitola |