१ इतिहास 11:15 - नेपाली नयाँ संशोधित संस्करण15 ती तीस जना मुख्य मानिसहरूमध्ये तीन जना अदुल्लामको ओड़ारमा भएको पहरामा दाऊदसँग मिल्नलाई गएका थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 एक दिन ‘तीस जना मुख्य’ सिपाहीहरूमध्ये तीन जना चट्टानमा गए, जहाँ अदुल्लामको गुफामा दाऊद बसेका थिए। पलिश्तीहरूको एक दल त्यस बेला रपाईको बेसीमा छाउनी हालेर बसेको थियो। Viz kapitolaपवित्र बाइबल15 एकपल्ट, दाऊद अद्दुलामको ओडारमा थिए, अनि पलिश्ती सेना तल रपाईमको बेंसीमा थिए। तीसजना वीरहरू मध्ये तीनजना वीरहरू दाऊदलाई भेट्न ओडारसम्म पुगे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 तीसमध्ये तीन जना मुख्य वीरहरू अदुल्लामको गुफामा भएको चट्टानमा दावीदकहाँ आए। त्यही समयमा पलिश्तीहरूको एक दलचाहिँ रपाईमको बेँसीमा छाउनी हालेर बसेका थिए। Viz kapitola |