१ इतिहास 11:12 - नेपाली नयाँ संशोधित संस्करण12 तिनीपछि अहोही दोदैका छोरा एलाजार, जो तीन वीरहरूमध्ये एक जना थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 ती प्रसिद्ध ‘तीन प्रख्यात’ दोस्रो थिए— अहोही गोत्रका दोदैको छोरो एलाजार। Viz kapitolaपवित्र बाइबल12 अर्को अहोही दोदोका छोरा एलाजार थिए। एलाजार ती तीन वीरहरू मध्ये एक थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 यशोबामपछि अहोही दोदोका छोरा एलाजार, जो तीन जना वीरहरूमध्येका एक जना थिए। Viz kapitola |